×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

दुबई र आबुधावी विमानस्थल आंशिक खुला

दुबई र आबुधावी विमानस्थल आंशिक खुला

फाल्गुण १९, २०८२

काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार आज यी दुई विमानस्थलबाट लन्डन, मस्को, पेरिस लगायत गन्तव्यका लागि जहाज उडेका छन् । खाडी क्षेत्रमा जारी युद्धका कारण संसारका ठूल्ठूला वायुसेवा कम्पनीको व्यापारमा ठूलो असर पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र सोमबार १६ अन्तर्राष्ट्रिय उडान

सबै पढ्नुहोस