आईपीओ निष्काशनका लागि पाल्पा सिमेन्ट इन्डष्ट्रिजले पायो अनुमति
पुस १०, २०८२काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बुधबार बोर्डले कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनीको शेयर निष्कासन त
सबै पढ्नुहोस