×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ राई

‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ राई

भदौ ३, २०८३

पोखरा । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो ।  भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् । फिल्ममा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाउरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक जीवनमा भने लाउरे परिवारसँग कुनै पारिवार

सबै पढ्नुहोस