‘मायालु’ मा कबीर खड्काको जोडी बन्दै आकृति
भदौ ५, २०८३काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको सिनेमा ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले सिनेमाको मुख्य भूमिकामा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित गरिएको जानकारी दिएका हुन् । निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हुनेछ । घोषणा गर्दा सुरुमा सिन
सबै पढ्नुहोस