कर्नाटकमा बस र ट्रक एक आपसमा ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु
पुस १०, २०८२काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् । बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको जनाइएको छ ।
सबै पढ्नुहोस