अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, चियाको घट्यो
पुस १३, २०८२भद्रपुर । चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ५ अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । अघिल्लो
सबै पढ्नुहोस