घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस १४, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यस दिन चाँदीक
सबै पढ्नुहोस