अविरल वर्षा र बाढी पहिरोको क्षति : साढे १९ करोड बीमा भुक्तानी, ४ अर्ब माथिको दाबी
पुस १८, २०८२काठमाडौं । अविरल वर्षा र बाढी पहिरोबाट भएको क्षतिको बीमा दाबीमा हालेसम्म साढे १९ करोड रुपैयाँ भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७९९ वटा बीमा दाबीबाट ४ अर्ब १९ करोड रुपैयाँको दाबी परेकोमा कुल २०९ वटा दाबीको १९ करोड ६४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिएको हो । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प
सबै पढ्नुहोस