×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण

गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएर निर्वाचि सांसद हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा सुधनको वरीयता तेस्रोमा छ । प्रधानमन्त्रीपछिको दोस्रो वरीयता भने अर्थमन्त्री बनेका डा स्वर्णिम वाग्लेको छ ।
 

प्रतिकृया दिनुहोस्