गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने
भदौ ११, २०८३काठमाडौं । गैआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल ५ करोड रुपैयाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ । संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ । आर्थिक सहयोग संकलन गर्न कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । बैठकले प्रभावित क्षेत्रम
सबै पढ्नुहोस