तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन
भदौ २३, २०८३काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको हो। परिमार्जित कार्यतालिकाअनुसार अब गाउँ-नगर, वडा अधिवेशनहरू ३ र ४ असोजमा हुने भएका छन् । बैठकले दुई दिनमध्ये कुनै एक दिन स्थानीय अनुकूलतामा अधिवेशन गर्न भनेको छ। यसअघि बसेको बैठकले व
सबै पढ्नुहोस