मन्त्रिपरिषद्को बैठकका २५ निर्णय सार्बजनिक
फाल्गुण १३, २०८२काठमाडौं । फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका २५ निर्णयहरु सार्बजनिक गरिएको छ । बैठकले निर्वाचन केन्द्रित तीन दिन सार्बजनिक बिदा दिएको छ । बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । त्यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी
सबै पढ्नुहोस