यो निर्वाचन सामान्य होइन, जीवन-मरणका रूपमा लिनुस् : प्रचण्ड
फाल्गुण १५, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् । शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे । ‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो निर्वाचन निरन्तर
सबै पढ्नुहोस