इरान आक्रमणपछि विश्व तेल बजार र अर्थतन्त्रमा जोखिम
फाल्गुण १८, २०८२काठमाडौँ । अमेरिका र इजरायलले शनिबारदेखि इरानमा गरेको आक्रमणपछि पुरै मध्यपूर्व युद्धमा होमिने संकेत देखिएको छ । अमेरिका र इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेतासहित ४० भन्दा बढी नेता र सुरक्षा प्रमुखहरु गुमाएपछि इरानले इजरायल मात्र होइन अमेरिकालाई सैन्य आधार स्थल बनाउन दिने युएई, साउदी अरब, कुवेत, कतार, बहराइनसम्म इरानले आक्रमण गरिरहेको छ । इरानले दुबईसहितका व्यापारिक शहरमा आक्रमण गरेपछि युएईले प्रति आक्रमण गर्ने चेतावनी दिए
सबै पढ्नुहोस