दाङ- २ मा रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता
फाल्गुण २२, २०८२काठमाडौँ । दाङ- २ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनाको अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले फराकिलो अग्रता लिएका छन् । आचार्यले २४२९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २८७ र नेकपाका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।
सबै पढ्नुहोस