×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

गोरखा २ मा मतगणना सुरु

गोरखा २ मा मतगणना सुरु

गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ मा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सवा १ बजेदेखि मतगणना सुरु गरिएको हो । गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत चुनावी मैदानमा छन् ।

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट हालको नेकपाका संयोजक पुष्पकमल दाहाल नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेर निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्