×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

दाङ- २ मा रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता

दाङ- २ मा रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता

काठमाडौँ । दाङ- २ को मतगणना शुरु भएको छ ।

प्रारम्भिक मतगणनाको अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले फराकिलो अग्रता लिएका छन् । आचार्यले २४२९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २८७ र नेकपाका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्