काँग्रेसले फेरी बोलायो केन्द्रीय कार्यसमितिको बैठक
चैत ९, २०८२काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ । मंगलबारको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ । यस अघि सभापति थापाले दिएक
सबै पढ्नुहोस