स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ खुल्यो
चैत १०, २०८२काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोपावरको आईपीओ खुलेको छ । कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन सुरु भएको हो । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । प्रभावित क्षेत्रका रुपमा बझाङ जिल्लाको केदारस्यूँ गाउँप
सबै पढ्नुहोस