भाडा समायोजन नगरे सेवा बन्द गर्ने वा स्वघोषणा गर्ने महासंघको चेतावनी
चैत ११, २०८२काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन नगरे सेवा बन्द गर्ने वा सिफारिसअनुसार भाडा स्वघोषणा गर्ने चेतावनी दिएको छ । महासंघले इन्धनको मूल्यवृद्धिपछि यातायात क्षेत्रमा परेको असरबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको हो । नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायी थप दबाबमा परेको महासंघको भनाइ छ । महासंघका अन
सबै पढ्नुहोस