पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
चैत १६, २०८२काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका काँग्रेस नेता एवं पूर्व उर्जामन्त्री दिपक खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रहरी स्रोतका अनुसार हिरासतमा रहेको समयमा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । आइतबार बिहान पक्राउ परेका खड्कालाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ र उनी प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका थिए । हिरासतमा उनले गएरा
सबै पढ्नुहोस