बचतपत्रको साँवा-ब्याज तुरुन्त भुक्तानी लिन राष्ट्र बैंकको आग्रह
चैत १७, २०८२काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भएको बचतपत्रको साँवा तथा ब्याज रकम यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र लिएका लगानीकर्ताले २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो । विभागले भनेको छ- 'नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक र
सबै पढ्नुहोस