×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २५०० सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्