इन्धन बचत गर्न काठमाडौँ महानगरका कर्मचारीमा 'कार पुलिङ' प्रणाली कार्यान्वयन
चैत २९, २०८२काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको हो । उनले भनेकी छन्- 'विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन स
सबै पढ्नुहोस