श्रम स्वीकृति सम्बन्धी प्रचार बोर्ड हटाउन वैदेशिक रोजगार विभागको चेतावनी
चैत २७, २०८२काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अन्य स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र (इन्स्टिच्युट) तथा अन्य संस्थाहरूले 'यहाँ श्रम गरिन्छ' वा 'श्रम स्वीकृति सम्बन्ध
सबै पढ्नुहोस