एकैदिन १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस ११, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस