भेनेजुएलापछि ट्रम्पको नजरमा परेका पाँच सम्भावित देश कुन कुन हुन् ?
पुस २३, २०८२काठमाडौं । अमेरिकाले सैन्य कारबाही गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई गिरफ्तार गरेर अमेरिका ल्याइसकेको छ । मादुरोको गिरफ्तारीविरुद्ध विश्वभरका धेरै देशहरूमा प्रदर्शन भइरहेका छन् । मानिसहरूले तत्काल मादुरोलाई रिहा गर्न माग गरिरहेका छन् । सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा भेनेजुएलामा अमेरिकी कारबाही र मादुरोको अवैध गिरफ्तारीको विषयमा आपतकाली
सबै पढ्नुहोस