×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

तीन प्लास्टिक उद्योगलाई जनही २ लाख जरिवाना

तीन प्लास्टिक उद्योगलाई जनही २ लाख जरिवाना

पुस २४, २०८२

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गर्ने र नियम उल्लङ्घन गर्ने विभिन्न उद्योग तथा फर्महरूलाई कारबाही गरेको छ।  विभागले बुधवार गरेको अनुगमनका क्रममा सबैभन्दा बढी जरिवाना काठमाडौँ र ललितपुरका तीन वटा प्लास्टिक उद्योगलाई गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ बमोजिम आवश्यक मापदण्ड पूरा नगरेको र कसुर गरेको पा

सबै पढ्नुहोस