×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

सुनको मूल्य एकैदिन ९ हजार २ सयले बढ्यो, तोलाको ३ लाख माथि

सुनको मूल्य एकैदिन ९ हजार २ सयले बढ्यो, तोलाको ३ लाख माथि

माघ ९, २०८२

काठमाडौं । आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन अथात् विहीबार घटेको सुनको मूल्य आज ९ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।  आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ हजार २ सयले बढेको हो

सबै पढ्नुहोस