×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

फाल्गुण ११, २०८२

काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको सहरजिस्ट्रार एवम् प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । सर्वोच्चले बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको

सबै पढ्नुहोस