एमाले परित्याग गरी कीर्तिपुरका पूर्व मेयरसहितका नेताहरू नेकपामा प्रवेश
फाल्गुण १०, २०८२काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा बामदेव गौतम लगायत नेताहरूले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी धेरै कम्युनिस्ट
सबै पढ्नुहोस