लेखा समितिमा प्रहरीका आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टी
साउन २९, २०८३काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङ असन्तुष्ट बनेका छन् । ‘मेरो गैर उपस्थितमा प्रहरी प्रमुखमाथी जुन व्यवहार भएको छ । त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसप्रति हामी खुसी छैनौं । वि आर नट ह्याप्पी ।’ गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बु
सबै पढ्नुहोस