×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले २० भदौमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । उनले बैठकका लागि रसुवा भोटेकोशी बाढी विपत् र १५ औं महाधिवेशन गरी दुई वटा एजेन्डा तय भएको पनि बताए ।

प्रतिकृया दिनुहोस्