कांग्रेसको इतर पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ?
साउन ३०, २०८३काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलाले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ सार्वजनिक गरेको छ । नेता डा.प्रकाशशरण महतले तीन दिने राष्ट्रिय भेलाका क्रममा आर्थिक तथा सामाजिक नीतिलाई समयानुकूल परिमार्जन गर्दै आर्थिक समृद्धि र सामाजिक न्यायलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । विगतमा अवलम्बन गरिएका आर्थिक नीतिका कारण नेपालको आर्थिक वृद्धि करिब २ प्रतिशतबाट ६ प्र
सबै पढ्नुहोस