×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

देउवा समूहको सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित

देउवा समूहको सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित

साउन ३१, २०८३

काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले धर्मबारे आफ्नो धारणा बाहिर ल्याएको हो। यसअघि नेपाल धार्मिक स्वतन्त्रता भनेर सिधा बोल्दै आएको कांग्रेसभित्र यो समूहले सम्मेलनमार्फत् केही व्याख्या गरेर सनतन धर्मको कुरा उठाएको छ। ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहि आ

सबै पढ्नुहोस