राष्ट्रियसभाको बैठक बस्दै
भदौ ३, २०८३काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यक्रम छ । यस्तै, बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । त्यस्
सबै पढ्नुहोस