नेपाली कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति गठन
पुस २९, २०८२काठमाडौं । नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
सबै पढ्नुहोस