×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

मदनकृष्णलाई ‘मास्टर’ बनाउने डा.रिजाल ‘गौंथली’को शोमार्फत दंग

मदनकृष्णलाई ‘मास्टर’ बनाउने डा.रिजाल ‘गौंथली’को शोमार्फत दंग

साउन ७, २०८३

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले सुरुवाती तालिकाभन्दा शो संख्या बढाएका छन् । शुक्रबारको तुलनामा शनिबार थप शो पाएको चलचित्रका ती अतिरिक्त शोहरू पनि भरिएपछि शनिबार साँझदेखि नै प्रदर्शन संख्या थपिएको निर्देशक तथा निर्माता डा. कपिल रिजाल बताउ

सबै पढ्नुहोस