×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

भदौ ३०, २०८३

काठमाडौं । साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द भएको छ । यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ । यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । खाडी क्षेत्रमा जलयातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले बढेको छ । यसको मूल्य प्रतिब्यारेल १०७.०५

सबै पढ्नुहोस