यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
साउन १७, २०८३काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा १५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो (लाम्छो, गोलो र मुडे) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३३ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ। भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई
सबै पढ्नुहोस