×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

‘लुतो जा...’, रोग भागोस्’ भन्दै यसरी मनाइन्छ सुदूरपश्चिममा लुतो पर्व

‘लुतो जा...’, रोग भागोस्’ भन्दै यसरी मनाइन्छ सुदूरपश्चिममा लुतो पर्व

साउन १, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दार्चुलासहित विभिन्न जिल्लामा आज साउन १ गते परम्परागत रुपमा लुतो पर्व मनाउने चलन छ । साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको छ । पर्वका अवसरमा साँझपख स्थानीय बासिन्दाले सल्लोको दियालो, सुक्खा काठ तथा अन्य स्थानीय सामग्रीबाट बनाइएको राँको (मशाल) बाली घर, आँगन, गोठ र खेतबारी वरिपरि घुमाउने गर्छन् । त्यसपछि राँकोलाई

सबै पढ्नुहोस