कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो
चैत ५, २०८२काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा फेला परेका थिए । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चै
सबै पढ्नुहोस