×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी

नेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी

मङ्सिर १६, २०८२

काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ । आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ । २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन । यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् । बस

सबै पढ्नुहोस