हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
मङ्सिर २३, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ
सबै पढ्नुहोस