नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन
मङ्सिर २८, २०८२काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । शनिबार साँझ उपचारका क्रममा उपाध्यायको निधन भएको हो। मोरङका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए । उपाध्याय तत्कालिन मोरङ क्षेत्र
सबै पढ्नुहोस