६३ दलले बुझाए समानुपातिकको बन्दसूची, काँग्रेसको अझै बाँकी
पुस १५, २०८२काठमाडौं । ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ती दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । त्यसरी सूचि बुझाउँनेमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल रहेका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्च
सबै पढ्नुहोस