×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमाले मतगणना अपडेट : ११ सय ३९ मत गणना हुँदा ओलीले पाए ८४३, पोखरेलले २९६

एमाले मतगणना अपडेट : ११ सय ३९ मत गणना हुँदा ओलीले पाए ८४३, पोखरेलले २९६

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले स्पष्ट अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म कूल ११३९ मतगणना भइसकेको छ । ४० वटा मेसिनको मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको हो ।

अध्यक्ष
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सुरुदेखि नै अग्रता लिँदै आएका थिए ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले ८४३ र मत प्राप्त गर्दै स्पष्ट अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष

उपाध्यक्ष पदमा पृथ्वी सुव्वा गुरुङ पृथ्वीसुव्वा गुरुङले ९०० मतसहित अग्रस्थानमा छन् । विष्णु प्रसाद पौडेलले ८४६ मत प्राप्त गर्दै उनलाई नजिकबाट पछ्याएका छन् । रामबहादुर थापा ‘बादल’ ले ७७४ मत पाएका छन् भने छवटा अन्य उम्मेदवार पछि छन् ।

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की  : १८७

पर्शुराम मेघि गुरुङ्ग : ३३४

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त : ६१७

विन्दा पाण्डे : ४७४

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे : ५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेश भट्टराई : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : ३०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ४६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ४७८

पुरुषोत्तम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल  : ३५५

शेरधन राई : ४६७

हिक्मत कुमार कार्की : ६७२

मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्