७९.७४ अंकले बढ्यो सेयर बजार
साउन १, २०८३काठमाडौं । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ । कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक पनि हो । शुक्रबारसहित लगातार चौथो दिन बजार बढेको छ । आजको वृद्धि अंक भने चैत २३ यताकै उच्च हो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४
सबै पढ्नुहोस