होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने
साउन २१, २०८३काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ । साथै, आईपीओबाट प्र
सबै पढ्नुहोस