×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

साउन २५, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाको अध्ययनका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।

सबै पढ्नुहोस